AGM registration due date June 24, 2021.

Enepalese Published on: June 23, 2021

Dear Valued Members,
Namaskar!

As you all know, the Non-Resident Nepali Association, National Coordination Council, USA’s 10th AGM is about to happen; the online registration deadline is Thursday, June 24th, 2021. I kindly request you all to register online to save time and avoid the hassles of in-person registration. Some of you registered but have not paid the registration fee Unfortunately, you are not considered registered until the payment is success. This is an opportunity to put your organizational ideas forward. The AGM is the right place to bring your thoughts. Therefore, I would like to request you all to register on time and attend the AGM to make your voice heard. Together we can stand—your participation matters.

Please, click on the link below for the registration and pay the registration fee:

https://www.nrnusa.org/10th_agm_registration

आदरणीय सदस्य ज्यूहरु
नमस्कार

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको दशौँ बार्षिक साधारण सभाको मिति निकटतम बिन्दुमा पुग्नै लागेको बिषय यहाँहरुमा अवगत नै छ। साधारण सभाको मिति नजिकिदै गर्दा हामीले अनलाईन दर्ताको अन्तिम मिति यही आउँदो बिहीबारको लागि तय गरेका छौं। यहाँहरु मध्ये अधिकांसले हाल सम्म पनि दर्ता गर्नु नभएको र दर्ता गर्नु भएका मध्येका कहिले गरेता पनि दर्ता शुल्क नतिरेको हाम्रो अभिलेखले देखाउछ। दर्ता गरेता पनि यदि दर्ता शुल्क तिर्नु भएको छैन भने त्यसलाई हामीले दर्ताको रुपमा नलिने व्यहोरा अनुरोध छ।

आदरणीय सदस्य ज्यूहरु,

हामीले संस्थालाई राम्रो बनाउनु पर्छ, हाम्रो बनाउनु पर्छ, र साझा बनाउनु पर्छ भन्दै आईरहेका छौं। हमिसबैको मनशाय यो संस्थाको उतरोत्तर प्रगति नै हो। तपाईंले राख्नु भएको बिचारले संस्थालाई अझ बढी उचाईमा पुर्याउनको लागि निश्चय पनि भूमिका खेल्ने छ। तसर्थ, आउनोस हामी सबै भएर संस्थाको विकास र प्रगतिको खातिर बिचारहरुको मन्थन गरौँ र यो साधारण सभालाई ऎतिहासिक सफल बनाऔँ।
एकतामा नै बल छ र सहभागिताको जरुरि छ।

कृपया दर्ता गर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला।

https://www.nrnusa.org/10th_agm_registration

Babu Ram (BR) Lama
10th AGM Convenor
Non-Resident Nepali Association
NCC-USA