शुक्रबार, माघ १४ २०७८
काठमाडौं १४:११
वासिङटन डिसी 03:26

सेति नदीको किनारमा दुइ ढुङगाविचमा एक जना अधबैसे मानिसको शव फेला

इनेप्लिज २०७८ असार ८ गते २१:५२ मा प्रकाशित

पोखरा महानगरपालिका वडा न १ गाइघाट स्थीत सान्तीटोल नजिकै सेति नदीको किनारमा दुइ ढुङगाविचमा एक जना अधबैसे मानिसको शव फेला परेको छ टाउकोमा चोट देखीएको उक्त मानिस को हुन अहिले सम्म खुल्न सकेको छैन त्यही ठाउमा बस्ने स्थानिय चुरोट खान भनेर घरबाट निस्कीएर नदी किनारमा जादा दुइ ढुङगाको विचमा खुट्टा देखीएपछि प्रहरीलाई स्थानियले खबर गरेका थिए जिल्ला प्रहरी कार्यालय कास्कीको टोलिले नदी किनारबाट उक्त शव झिकेर मुचुल्का उठाई यतिबेला शवलाई पस्चीमान्चल क्षेत्रिय अस्पताल पोखरामा पोस्टमाटमका लागी राखीएको जिल्ला प्रहरी कार्यलय कास्कीका डि एस पि तथा सुचना अधिकारी सुवास हमालले जानकारी दीनुभयो हामी उक्त ठाउमा पुगेर स्थल गत रिपोर्टीङ गरेका छौ दुइ ढुङगाविचमा कस्तो अबस्थामा छ त शव भिडियो हेर्नुहोस

प्रतिक्रिया