सोमबार, साउन ३० २०७९
काठमाडौं १५:५४
वासिङटन डिसी 06:09

हेर्दा हेर्दै सेती नदिले बालिका बगायो, स्थानीयले गरे सकुशल उद्धार (भिडियो सहित)

इनेप्लिज २०७८ असार ७ गते १०:२६ मा प्रकाशित

सेती नदिले बगाएकी एक बालिकालाई त्यहाँका स्थानीयले उद्दार गरेका छन् । शनिबार पोखरा २५ बस्ने ८ वर्षीया अस्मिता मगरलाई नुहाउने क्रममा नदीले बगाएको थियो ।

उनी बाख्रा चराउन जाँदा नुहाउन सेतीमा एक्लै नुहाउन गएकी थिइन् । उनलाई सेतीले बगाएको देखेपछि त्यहाँका स्थानीयले तत्कालै उद्दार गरेका हुन् । घाइते भएकी अस्मिता अहिले उनकी आमा फुलमती मगरसँग पश्चिमाञ्चल अस्पतालमा उपचाररत रहेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । हेर्नुहोस् भिडियो

प्रतिक्रिया