हेर्दा हेर्दै सेती नदिले बालिका बगायो, स्थानीयले गरे सकुशल उद्धार (भिडियो सहित)
इनेप्लिज
२०७८ असार ७ गते १०:२६ मा प्रकाशित
सेती नदिले बगाएकी एक बालिकालाई त्यहाँका स्थानीयले उद्दार गरेका छन् । शनिबार पोखरा २५ बस्ने ८ वर्षीया अस्मिता मगरलाई नुहाउने क्रममा नदीले बगाएको थियो ।
उनी बाख्रा चराउन जाँदा नुहाउन सेतीमा एक्लै नुहाउन गएकी थिइन् । उनलाई सेतीले बगाएको देखेपछि त्यहाँका स्थानीयले तत्कालै उद्दार गरेका हुन् । घाइते भएकी अस्मिता अहिले उनकी आमा फुलमती मगरसँग पश्चिमाञ्चल अस्पतालमा उपचाररत रहेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ । हेर्नुहोस् भिडियो
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया