एक हजार ४२१ नयाँ संक्रमित थपिए ,५१ जनाको मृत्यु

इनेप्लिज २०७८ असार ६ गते १३:५१ मा प्रकाशित

पछिल्लो चौबीस घण्टामा एक हजार ४२१ जना नयाँ कोरोना सक्रमित थपिएका छन् ।

यस्तै तीन हजार ४५६ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलमा प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले दिए ।
साथै विगत चौबीस घण्टामा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया