सबिता भण्डारी प्रकरणबारे अधिवक्ता बोर्ण बहादुर कर्किले गरे डर लाग्दो खुलाशा

इनेप्लिज २०७८ असार ५ गते १०:३० मा प्रकाशित

आफ्नै ससुराले बुहारीको गोप्य अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन्।परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन्।आफ्नै बुहारी माथि कुदृष्टि ल गाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ। यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ।के हो त वास्तविकता रु त्यो आउन बाँकी नै रहेको छ।

सबिता भण्डारीको माइतीपक्षले हत्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन्।घटनाको प्रकृति हेर्दा आफै यस्तो गरेको होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन्।बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दुर्व्यवहार गरेपछि सहन नसकेर यस्तो भएको भन्ने अड्कल पनि धेरैले गरेका छन।सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन।यसै क्रममा अधिवक्ता बोर्ण बहादुर कर्किले आफ्नो बिचार राखेका छन।

हेर्नुहोस तलको भिडियो

प्रतिक्रिया