सेजल मृत्यु प्रकरण – लिभिङ टुगेदरमा रहेका अरुणले बाहिरैबाट ताल्चा लगाएर भागेका थिए (भिडियोसहित)

इनेप्लिज २०७८ असार ३ गते २१:५२ मा प्रकाशित

झापा।दमक ५ मा रहस्यमयी मृत्यु भएकी इलाम देउमाई ४ मंगलबारेकी सेजल कोइराला र हत्याका आरोपी अरुण राईबीच लिभिङ टुगेदर रहेको पाइएको छ। उनी अढाई महिनादेखि सेजलको डेरामा संगै बस्दै आएको खुलेको हो।बुबा आमाले पठाएको खर्चमा पढदै आएकी सेजललाई प्रेम गरेको जस्तो देखाएर उनले शारिरिक सम्बन्ध समेत राख्ने गरेको पाइएको हो।

अरुण र सेजलाबीच माया र प्रेम सम्बन्ध मात्रै नभएर संगै उठबस गर्ने गरेको देखिन्छ– इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले भने।

https://www.youtube.com/watch?v=71i3cSSAXyM&t=301s

प्रतिक्रिया