सबितालाई तड पाइ तड पाइ मारेको र डोरी काट्नु अघिनै मरी सकेको खुल्यो रहस्य (भिडियो सहित )

इनेप्लिज २०७८ जेठ ३० गते ९:३४ मा प्रकाशित

ससुरा ले बुहारी को गोप्य अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आएपछि अहिले माहोल तातिएको छ।परिवार भित्रै असुरक्षित बनेका छन नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन्।आफ्नै बुहारी माथि कुदृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कार बाहीको माग भइरहेको छ।

यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ।सबिता भण्डारीको माइतीपक्षले हत्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन्।घटनाको प्रकृति हेर्दा आफै गरेको देह त्याग होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन्।

बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटक पटक दुर्व्यवहार गरे पछि सहन नसकेर यस्तो भएकाे भन्ने अड्कल पनि धेरैले गरेका छन।सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन।यो विषयलाई लिएर सबैले पिडित परिवारले न्याय पाउनुपर्छ भनेर लागिपरेका छन।यसै क्रममा आज दिदि आक्रोशित हुँदै मिडियामा आएकी छिन ।

दिदीले सुरुदेखि को सम्पूर्ण नालीबेली बताएकी छिन।सविताको हत्या गरेकै हो अब छोरालाई मार्छन भन्दै प्रमाण सहित दिदी मिडियामा आएर यस्तो सम्म सुनाइन कि सुनेर सबै चकित बने।ससुराको अर्को कर्तुतको भयो पर्दाफास।खुल्यो डरलाग्दो भित्री रहस्य र नालीबेली।दिदीले यस्तो सम्मको प्रमाण देखाइन तलको भिडीयोमा हेर्नुहोला

https://www.youtube.com/watch?v=F7ebkqgp4y8

प्रतिक्रिया