शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:३८
वासिङटन डिसी 00:53

हरि लम्सालको देशप्रेमले ओतप्रोत गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक

इनेप्लिज २०७८ जेठ २९ गते १०:०२ मा प्रकाशित

गायक तथा कुशल संगीतकार हरि लम्सालले ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन्।

कपिल अन्जानको शब्द रचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ। टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको जिवन्त अभिनय रहेको छ।शक्ती पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामांगको सिनेमाटोग्राफी र अन्जल शर्माको को सम्पादन रहेको छ भने केशब भट्टराई र निरज अर्यालको लगानी रहेको छ।

प्रतिक्रिया