‘धोका दियौ’मा चिरञ्जिवी र कृतिशाको रोमान्स
इनेप्लिज
२०७८ जेठ २७ गते २१:२१ मा प्रकाशित
काठमाडौंँ।गायक प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ।फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिएकी छन्।
सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन्।गीतको आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ।जसमा मोडल कृतिशा केसीले निकै राम्रो अभिनय गरेकी छन्।कृतिशाको अलवा भिडियोमा चिरञ्जिबी सापकोटा,रोशनी कार्की र जीवेश गुरुङको अभिनय देख्न सकिन्छ ।
प्रेम पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रेम र प्रेमपिडा कथाको रुपमा प्रस्तुत गरिएको छ।सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाँकन र डिन्सन शाहको सम्पादन छ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया