बुधबार, असार ९ २०७८
काठमाडौं ०५:४३
वासिङटन डिसी 19:58

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिंङ्गटन डी.सी. द्वारा अरुण रुपाखेती लाई हार्दिक बधाई तथा शुभकामना

इनेप्लिज २०७८ जेठ २३ गते २१:०६ मा प्रकाशित

श्रीमान अरुण रुपाखेतीज्यू
वाशिंङ्गटन डी.सी.अमेरिका
हार्दिक बधाई तथा शुभकामना ।

भाषा,साहित्य ,तथा कला संस्कृतिको माध्यम बाट विश्व समुदाय सामु आफ्नो गरिमामय गर्बिलो पहिचान लाई संस्थागत गदै आगामि पुस्तामा पुस्तान्तरण गर्न निरन्तर कृयासिल समाजसेवी आदरणीय हाम्रा अग्रज ब्यक्तित्व श्री अरुण रुपाखेतीज्यू नेपाली सामुदायिक केन्द्र ( NACC ) (BOT)को केन्द्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिंङ्गटन डी.सी. कार्यवाहक अध्यक्ष र अनेसास BOT को सदस्य हुनु भएकोमा अनेसास वामिङ्गटन डी.सी. उहाको उक्त कार्यको मुक्त कण्ठले प्रसंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्दछ।

साथै उहाले गरेका सकारात्मक गतिबिधिले हाम्रो र हाम्रो समुदायको सम्मान बढ्दै जानेछ।उहाले अंगालेको सेवा,सद्भाव र सहयोगको पवित्र पथलाई निरन्तर पछ्याउने जमर्को गर्नेछौ।परदेशमा घरदेशको भाषा,साहित्य,कला अनि संस्कृतिको जगेर्नो गदै जीवन्त नेपाल चिनाउन अहोरात्र खट्ने तपाइको समर्प्रित पन र पवित्र मनलाई सदा परमात्माले आशिर्बाद र उर्जा प्रदान गरून।

धन्यवाद।

मुकुन्द कोइिाला “ठुटे कवि ”
महा-सचिव
अनेसास वाशिंङ्गटन डी सी परिवार

प्रतिक्रिया