गायिका टिका सानुको स्वरमा ”आकासै राम्रो जुन लाएर ” सार्वजनिक

इनेप्लिज २०७८ जेठ २२ गते १०:०६ मा प्रकाशित

गायिका टिका सानु ,सम्झना कडेँल र गायक सुन्दर परियारको स्वरमा रहेको ”आकासै राम्रो जुन लाएर ” गीतको भिडियो सार्वजनिक भएको छ।मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेमको भावनालाई गीतमा समेटिएको छ।

आफनो मायालुको हेराइ आफुलाई निकै मन पर्ने कुरा गायिकाले गीतमा ब्यक्त गरेकी छन।सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।प्रकाश खड्काको छायाँकन , विनोद बमको सम्पादन तथा मान सिंह खड्काको निर्देशन भिडियोमा रहेको छ।”आकासै राम्रो जुन लाएर ”गीतको भिडियोमा टिका सानु ,सम्झना कडेंल,मान सिंह खड्का,किरण मगर ,मनिषा र सजिनाको अभिनय रहेको छ।

”आकासै राम्रो जुन लाएर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया