मंगलबार, असार ८ २०७८
काठमाडौं ०८:३०
वासिङटन डिसी 22:45

सामाजिक सॅजाल फेसबुकले २०२३ जनवरी सम्म ट्रम्पलाई निलम्वित गर्ने

इनेप्लिज २०७८ जेठ २१ गते १७:०७ मा प्रकाशित

सामाजिक सॅजाल फेसबुकले २०२३ जनवरी सम्म ट्रम्पलाई निलम्वित गर्ने भएको छ।

शुक्रवार घोषणा गर्दे  पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कम्तिमा  जनवरी ७ ,२०२३ सम्म यसको मन्चबाट निलम्बन गरिने जनाएको छ ।

मुहार पुस्तिकाले  मुल्याकॅन गर्ने र पुन: अनुमति दिने जनाएको छ । जनवरी ६ मा सॅसदमा भएको आक्रण पछि उन्को खाता निलम्वन गरेको थियो ।

प्रतिक्रिया