प्रदेश नं १ को बजेट अधिवेशन जेठ २४ गते

इनेप्लिज २०७८ जेठ २० गते १०:५० मा प्रकाशित

विराटनगर,२० जेठ।प्रदेश नं १ मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश १ प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते आव्हानका लागि सिफारिस गर्ने निर्णय आज यहाँ गरिएको छ।

मुख्यमन्त्रीको कार्यालयमा वसेको वैठकले यही जेठ २४ गते दिनको २ वजे अधिवेशनका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी जानकारी दिनु भयो।

प्रतिक्रिया