विक्रम सम्वत २०७२ सालको संविधान समाप्त मुलुकमा रिक्तता र शुन्यता अवस्था छ ।

इनेप्लिज २०७८ जेठ १९ गते २२:४३ मा प्रकाशित

 

मुलुकमा रिक्तता र शुन्यता अवस्था छ।विक्रम सम्वत २०७२ सालको संविधान समाप्त।

नेताहरू बीच उत्पन्न विवाद र पटकपटकको असमझदारीले प्रधानमन्त्री के.पी.शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिध्या देवी भण्डारीले दोस्रोपटक संसद विघटन गरे पश्चात विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधान समाप्त भएको छ । हालको वर्तमान परिस्थितिमा मुलुकमा रिक्तता र शुन्यता अवस्था छ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया