प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन –२०७८ अध्यादेश जारी

इनेप्लिज २०७८ जेठ १९ गते २२:०९ मा प्रकाशित

विराटनगर,१९ जेठ।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश आर्थिक कार्यविधिक (दोस्रो संशोधन) –२०७८ अध्यादेश आज जारी गर्नु भएको छ।

प्रदेश प्रमुख अधिकारीले नेपालको संविधान धारा २०२ को उपधारण ( १) वमोजिम प्रदेश मन्त्रिपरिषदको सिफारिसमा उक्त्त अध्याधेश जारी गर्नु भएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी विमल पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया