लघु चलचित्र फेसबुक लभ सार्वजनिक

इनेप्लिज २०७८ जेठ १५ गते ११:१० मा प्रकाशित

काठमाण्डौं।बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको लघु चलचित्र फेसबुक लभ सार्वजनिक भएको छ।फेसबुक मा बोलेको भरमा भएको सम्वन्धमा बाट आइपर्ने समस्यालाई लघु चलचित्रमा समावेश गरिएको छ।

शंकर अधिकारी घायलको प्रस्तुती र लेखन र निर्देशन अनि कला राइको निर्माण रहेको म्युजिकल मुवि फेसबुक लव बुढासुब्बा डिजिटल बाट रिलिज गरिएको छ ।
शिखा पौडेल ,रोशन बिसि र मोतिराम थापाको अभिनयमा दिवस गुरुङ को छायांकन राजन महर्जनको नृत्य अन्जली थापाको सम्पादन नित्याशिवाको स्वर अनि शंकर अधिकारी घायल को गीतर संगीत ,लेखनर निर्देशन रहेकोछ।

हेरौ भिडियो

https://www.youtube.com/watch?v=5IahxX4ofH4&t=1s

प्रतिक्रिया