सपना रोक्का मगर जस्तै बिनयजंग बस्नेतकी अर्की छोरी निर्जला कुनै हिरोइन भन्दा कम छैनन (भिडियो सहित)

इनेप्लिज २०७८ जेठ १४ गते १०:११ मा प्रकाशित

६ वर्षअघिदेखि काठमाडौं तथा बाहिरका बेवारिसे रूपमा फा लिएका शव व्यवस्थापन गर्न लागिपरेका विनयजंग बस्नेले अहिलेसम्म धेरै शवको दाहसंस्कार गरिसकेका छन्।उनी दाह संस्कारमा लाग्नुको पनि उस्तै कहानी छ।१५ वर्षअघि बुवाको सवारी दुर्घ टनामा परेर ज्यान गयो। सहसचिवबाट अवकाश पाएका बुवा खोज्दै जाँदा १६ वर्षअघि जब विनय जंग बस्नेत शिक्षण अस्पतालको बेवारिसे शव कक्ष पुगे। त्यतिखेर बेवारिसे शवहरू किरा परेको अवस्थामा देखेपछि उनको मन फेरियो।

‘बुवा सवारी दुर्घ टनामा परी मृत्यु भएको रहेछ। बुवा खोज्दै शिक्षण अस्पताल पुग्दा अन्य श व कि रा परेको अवस्थामा देखें,’ विगत सम्झँदै उनले भने, ‘मृ त्युपछि दाह संस्कार त हुनुपर्छ भनेर व्यवस्थापनमा लाग्नुपर्छ भन्ने महसुस गरें।’उनले त्यतिखेर आफ्नो जीवनलाई सही रूपमा सदुपयोग गर्न सकेनन्।उनी कुनै समय ला गूऔषध दुर्व्यसन फसे।समाजले पनि उनलाई चिन्न छाड्यो।

विनयजंग विवादमा पनि आइ रहन्छन्,केहि समय अघि उनले छोरी मानेकी सपना रोक्का मगरसँग सम्बन्धा बिगृएको थियो।अहिले उनि आफै काम गर्छिन भने विनयजंगले अर्की छोरी मानेकी निर्जला तामाङ मिडियामा आएकी छिन।

हेरौ उनको यो भिडियो

https://www.youtube.com/watch?v=8Sk1ptXeUyQ

प्रतिक्रिया