घायलको म्युजिकल फिल्म रावन सार्बजनिक (भिडियो सहित )

इनेप्लिज २०७८ जेठ ९ गते २:०३ मा प्रकाशित

 

काठमाडौँ – बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन अनि कला राइको निर्माण रहेको बिराटनगर मा घटेको सत्य घटना मा आधारित म्युजिकल मुवि बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ।

मिस कोशी सुस्मिता श्रेष्ठ ,पदम अधिकारी ,सबिना के सि र बाल कलाकार युबिसा गौतमको अभिनयमा दिवस गुरुङको छायांकन ,राजन महर्जनको कोरियोग्ग्राफी,अन्जली थापाको सम्पादन राजु लामाको संगीत,सपना श्री को स्वर र शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेकोछ।

https://www.youtube.com/watch?v=KSenvzKB_3Q&t=1s

प्रतिक्रिया