बलिउडका अब्बल युवा गीतकार सावेरी बर्माले नया गीत “छाप टिलक” सार्वजनिक गरेकीछिन्।केहि बर्श यता उनी भारतका चर्चित बलिउड संगीतकार अनि गायक गायीकाको मनपर्ने गीतकारको रोजाइमा पर्छिन्।श्रेयस पुराणिकको सङीतमा रहेको सो गीतमा रहुल वैध र पलक मुच्छल आवाज रहेको छ।बिवाहको महोलका आधारमा तयार गरेको र उतर प्रदेशको लोक भाकामा सो गीत बनेको छ।युवा गीतकार सावेरी बर्माले आफ्नो फरक पहिचान बनाउदैछिन् बलिउडमा ।यस अघि “सफर्नम”गीतमा गायक मेइयङ् चङ् र रिमि धारले संगीत गरीकिछिन् भने गीतकार सावेरी बर्माको रचना रहेको छ।
बाम्वैइ ड्रीम्स्को प्रस्तुति रहेको “छाप टिलक” गीत श्रेयस पुराणिकको यूट्यूब च्यानलमा हेर्न सकिन्छ।
प्रतिक्रिया