नेपाली जनप्रगतिशील मञ्च मलेसियाले पठायो नेपालमा सहयोग रकम

इनेप्लिज २०७८ जेठ ६ गते १६:३५ मा प्रकाशित

मलेसिया -एकीकृत नेकपा माओवादी केन्द्रको भातृ संघठन नेपालि जनप्रगतिशील मञ्च मलेसियाले कोभिड नियन्त्रणको लागि मातृभुमिलाई सहयोग होस भन्ने उद्देश्यले नेपालमा आर्थिक सहयोग पठाएको छ ।

मञ्चले देशलाई दुख्दै गरेको अबस्थामा मातृभुमिलाई सहयोग होस भन्ने उद्देश्य राखेर दुई लाख सतसठ्ठि हजार पार्टीको विदेश विभागमा पठाएको हो ।
मंचले नेपाल सरकार जनतासम्म नपुगेको भन्दै कोभिडका कारण नेपाली जिबन अस्तब्यस्त भैरहेको अबस्थामा सो रकम पार्टीको बिदेश बिभागको खातामा जम्मा गरेको मंचका अध्यक्ष प्रेम पाण्डेले बताउनु भयो ।

कोभिड नियन्त्रणको लागि उठेको सहयोग रकम पार्टीले जतिसक्दो छिटो कोरोनाले समस्यामा परेका नेपालीहरुकोमा पुर्याउन पाण्डेले पार्टीलाई आग्रह समेत गर्नुभएको छ ।

जनप्रगतिशिल मंच मलेशियासँगै अन्य देशमा रहेका माओबादी केन्द्रले पनि कोरोनाको समस्यामा परेका नेपालिहरुको लागी आर्थिक संकलन शुरु गरेको स्रोतले जनाएको छ ।

सहयोगी दाताहरुको नामवली निम्नलिखित रहेको छ।

रकम आर. एम-

१. रुपधन घर्ती – १८००

२. खगेन्द्र न्यौपाने- १०००

३. अमृत थापा – ८००

४. अरुण गिरि -५००

५. गेस कुमार राई- ५००

६. रमेश तिवारी- ५००

७. महेन्द्र जंग शाह-५००

८.सुनिल चालिसे- ५००

९. सुगम मगर- ३६०

१०. विश्व राई- ३३३

११. प्रेम पाण्डे-३५०

१२. मेरो नेपाल रेस्टुरेन्ट- ३१०

१३. अर्जुन घर्तिमगर- २५२

१४. सिताराम बस्नेत- २५१

१५. कृष्ण नेपाल -२५०

१६. श्याम श्रेष्ठ- २५०

१७. पासांग लामा-२००

१८. शेर बहादुर गुरुङ- २००

१९. श्रवन लुन्गेली मगर- १५०

२०. दीप लिम्बु-१००

२१. बिपिन राई -१००

२२ .ऋषि पोख्रेल -१००

२३.केशब पुन मगर-५०

प्रतिक्रिया