प्रताप दासको स्वरमा ‘एक्लो साँझ’ सार्बजनिक(भिडियो सहित)

इनेप्लिज २०७८ जेठ ५ गते ११:१९ मा प्रकाशित

काठमाडौँ – गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गित ‘एक्लो साँझ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भरेका छन् भने बिष्णु खरेलको शब्द रहेको छ।

छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन्।सार्बजनिक म्युजिक भिडियोमा मोडल द्वय बिष्णु खरेल र उषा उप्रेतीलाइ फिचर्ड गरिएको छ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया