काठमाण्डौं।गायक गोपाल जि एम को स्वरमा रहेको “मर्छु होला” गीतको भिडियो सार्वजनिक भएको छ।मायालु जोडि विचको प्रेम पछि को विछोडलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ।
देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ।भावनात्मक रुपमा प्रेममा आइपर्ने अफटयारो परिवेशलाई गीतमा समेटिएको छ।
जिवन सेन्चुरीको छायाँकन तथा सम्पादन एवम निर्देशन भिडियोमा रहेको छ।“मर्छु होला” गीतको भिडियोमा देव बोहरा र बर्षा भण्डाराको अभिनय रहेको छ।
“मर्छु होला” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया