आइतबार, असार ६ २०७८
काठमाडौं ०७:०५
वासिङटन डिसी 21:20

स्व. हेडम बहादुर थापाकों -१३ औँ पुण्यतिथीको दिनमा हार्दिक श्रद्धाञ्जली

इनेप्लिज २०७८ वैशाख ३१ गते १०:१४ मा प्रकाशित

स्व.हेडम बहादुर थापाको १३ औँ पुण्य तिथीको दिनमा वहाको आत्माको चीर शान्तिको कामना गदै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना अर्पण गर्दछौँ।

डिसी महानगर क्षेत्रबाट संचालित अनलाइन पत्रिका इनेप्लिजका प्रधान सम्पादक विश्व थापा तथा सम्पादक विजय थापाका पूज्यनीय पिता स्व.हेडम बहादुर थापाको गत बैशाख १८ गते का दिन हृदयघात कारण काठमाण्डौको वालुवाटारमा निधन भएको थियो।

वि.सं १९८८ कार्तिक १६ मा धनकुटाको मुगामा जन्मनु भएका स्व. थापा लामो समय सम्म शिक्षण पेशामा संग्लग्न हुनुहुन्थियो।

स्व.थापाको अवसानले वहाको परिवारमा पर्न गएको दुखमा नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी) हार्दिक समवेदना व्यक्त गदै स्व. थापा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ।

सरोज प्रजापति

अध्यक्ष

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)

 

 

प्रतिक्रिया