कोरोना कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

इनेप्लिज २०७८ वैशाख ३० गते १३:१९ मा प्रकाशित

 

काठमाडौं । नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोनाका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेवलाल श्रेष्ठको निधन भएको छ ।

उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति मृत्यु भएको हो।

दुई हप्तादेखि टेकु अस्पतालको भेन्टिलेटरमा उपचाररत श्रेष्ठको उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा रोग अस्पतालका डा‍‍. अनुप बाँस्तोलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया