लोक दलको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ वैशाख २८ गते ९:२४ मा प्रकाशित

लोक दलका उपाध्यक्ष श्री राम सिकिल चौधरीको धर्मपत्नी श्रीमती फूलमणी चौधरीको यही २०७७ वैशाख २३ गते विहिवार असमायिक निधन भएकोमा लोक दल तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।शोकको यस घडीमा पार्टी परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्दै इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस् भनी कामना गर्दछौं।उनको दुई छोरा र तीन छोरी छन्।

जय समाज

कौशल कुमार सिंह
अध्यक्ष

प्रतिक्रिया