आमाको मुख हेर्ने दीन पारेर बुद्धले ल्याए नौ महिनाको रिन गीत भाइरल बन्दै

इनेप्लिज २०७८ वैशाख २७ गते १५:२० मा प्रकाशित

फस्ट नेपाल आइडल बनेका पोखराका बुद्धलामाले सम्पुण आमाहरु प्रति समर्पीत गीत नौ महीनाको रिन लिएर बजारमा आएका छन,माता तिर्थ औसीको अबसर पारेर लामाले आफ्नै युटुब च्यानल मार्फत लिरीकल गीत दर्शकहरुमाझ सार्बजनीक गरेका छन गीतमा अल्बिन थापा मगर र सुस्मीता गोलेको सब्द राहुल प्रधान,को एरेन्ज र गायक बुद्ध लामाकै संगीत रहेको छ गीत राम्रो बनेको गायक बुद्धले बताएका छन यतिबेला गीतले दर्शकको राम्रो माया पाइरहेको छ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया