नारायण अन्जु घटनाका योजनाकार भनिएका ढुण्डीराज मिडियामा

इनेप्लिज २०७८ वैशाख २७ गते ११:३६ मा प्रकाशित

ढुण्डीराज ओली मिडियामा आएर नारायण पौडेल र अन्जु पौडेलको सबै कर्तुत बताएका छन्।उनीहरुले बोलेका सबैकुराहरु झुटो भनेर भनेका छन्।पैसा लिएको देखी गाडी बेच्ने सम्मका कुराहरु पर्दाफास गर्दै ढुण्डीराजले नारयणले आफूलाई एक रुपैया कमिसन नदिएको समेत खुलासा गरे।उनीहरुको राम्रो होस् भनेर अदालतमा बयान फेर्नका लागी चार लाख अन्जुले लिएको बताउँलै त्यसपछि कुरा अगाडी नबढाएको समेत बताए।

यता नारयणले चार लाख नलिएको र नमागेको दाबि गरेका थिए।पछिल्लो समय आफ्नी श्रीमती प्रयोग गरेर अरुलाई आरोप र ठगी मुद्दा लगाउँदै हिडेको भनेर बिभिन्न सामाजिक संजाल तथा मानिसहरुले नारायण पौडेलमाथी आक्रोस पोखेका छन्।

हेर्नुहोस् ढुण्डीराजको भिडियो।

प्रतिक्रिया