स्तन कोतारेर पैसाको बार्गेनिङ (भिडियो सहित)

इनेप्लिज २०७८ वैशाख २६ गते १३:३६ मा प्रकाशित

महिला अधिकार कर्मी भनेर आफूलाई प्रस्ततु गर्दै आएकी सृजना वाग्लेले गरेका व्यवहारप्रति महिलाहरुले नै बिरोध गरिरहेका छन्।पछिल्लो समय अन्जु पौडेल र नारायण पौडेलको घटनामा पनि सृजना वाग्ले जोडिएपछि उनी थप बिबादित बनेकी छन्।पोखराकी मनशोभा गुरुङले सृजना वाग्लेप्रती कडा रुपमा प्रस्तुत भएकी छन्।सृजनाले नारायण र अन्जुलाई उचालेर अन्जुले आफैले स्तन कोतरेर पैसाको बार्गेनिङ गरेको समेत उनले खुलासा गरिन्।महिला भएर महिलाको इन्जत गर्नुपर्ने भएकाले सृजना वाग्ले जस्ता महिलाको नाममा कलंक भएको बताईन्।बिजयदीप गैरेले दिएको पैसाबारे आफूले पनि थाहा पाएकोले नारायाण र अन्जुले अरुको दोष देखाएर लुट्ने काम गरेको समेत आरोप लगाईन्।

हेर्नुहास् यो भिडियो ।

प्रतिक्रिया