हार्दिक श्रद्धाञ्जली !!!

इनेप्लिज २०७८ वैशाख २५ गते ३:०० मा प्रकाशित

गिरिजा प्रसाद कोईराला फाउन्डेसन अमेरिका च्याप्टरकी कार्यसमिती सदस्य रेखा श्रेष्ठकी पुज्यनिय पिता स्व.गंगा बहादुर श्रेष्ठको यही मे ६ तारिख बिहीबारका दिन काठमाडौ स्थित आफ्नै निवासमा ८२ बर्षको उमेरमा निधन भएको खबरले हामी अत्यन्तै मर्माहत भएका छौं।स्व.पिताकाो आत्माको चिर शान्तिको कामनाको भगवानसंग प्रार्थना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। शोकाकुल परिवारजनमा हार्दिक समावेदना प्रकट गर्दछौ।

गिरिजा प्रसाद कोईराला फाउन्डेसन
अमेरिका च्याप्टर परिवार।

प्रतिक्रिया