आइतबार, असार ६ २०७८
काठमाडौं ०६:५२
वासिङटन डिसी 21:07

ट्रम्पलाई प्रतिबन्धित गर्ने निर्णयलाई समर्थन गर्ने फेसबुक समितिको निर्णय

इनेप्लिज २०७८ वैशाख २२ गते १३:१९ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक(मुहार पुस्तिका)स्थायी रुपले हटाउने या पुन:संचालन गर्ने बिषयमा फेसबुक समितिले फेसबुकको प्रतिबन्धित गर्ने निर्णयलाई समर्थन गर्ने फेसबुक समितिले जनाएको छ ।

उक्त जानकारी सिएनएनमा समाचार छ । निगरानी समितिले ट्रम्पलाई प्रतिबन्धित गर्ने निर्णयलाई समर्थन गर्छ तर मन्चले निर्णयको समीक्षा गर्नुपर्छ भनेको छ ।

फेसबुकले पूर्व राष्ट्रपति ट्रम्पलाई यसको मन्च (प्लेटफर्म )प्रयोग गर्न रोक्न सक्दछ भनेको छ।

सामाजिक संजालको अदालत जस्तै पर्यवेक्षण समितिले बुधबार जनाएको छ ।

यस ऐतिहासिक कदमले अमेरिकी संसदमा जनवरी ६ मा भएको बिद्रोह र दंगा ट्रम्पलाई निलम्बन गर्ने कम्पनीको निर्णयको पुष्टि गर्दछ।

यद्यपि फेसबुक समिति (बोर्ड)ले छ महिना भित्रको निर्णय समीक्षा गर्नु पर्ने जनाएको छ ।

प्रतिक्रिया