फेरी के भयो ? निशेधाज्ञाको बेवास्ता गर्दै सिर्जना वाग्ले सहितको समूहले लक्ष्मी गदार माथि गर्यो भौतिक आक्रमण सडकमै भयो हानाहान

इनेप्लिज २०७८ वैशाख २० गते ९:५५ मा प्रकाशित

केही दिन यता नायक किशोर खतिवाडा, लक्ष्मी गदाल र आफुलाई महिला अधिकारवादी बताउने सिर्जना वाग्लेको कारणले सामाजिक सञ्जाल तातेको छ । किशोर खतिवडालाई विभिन्न आरोप लगाउँदै उनको प्रेमिका लक्ष्मी गदाल सार्वजनिक भएपछि सुरु भएको यो घटनामा नयाँ मोड आएको छ । अन्तिममा लक्ष्मी र किशोर मिले भने महिला अधिकारकर्मीलाई पैसाको लागि वार्गेनिगं गरेको आरोप लगाए ।

लक्ष्मी गदालमाथि भौतिक आ क्र मण भएको छ । आफुलाई महिला अधिकारकर्मी बताउने श्रीजना वाग्लेले लक्ष्मी गदालको कोठाको ढोका फोडेर कु ट पिट गर्दै कालो मोसो दलेकी हुन् ।केहि युटुबर र महिला सहयोगी लिएर गएकी वाग्लेले गुण्डा गर्दी शैलीमा लक्ष्मी गदाल माथि आ क्रम ण गरेकी हुन् ।

आफुलाई महिला अधिकारकर्मी बताउने श्रीजना वाग्लेले जबर्जस्ति लक्षि गदाल बस्दै आएको कोठाको ढोका समेत फो डेकी छन । उनको आ क्रम णबाट लक्ष्मी गदाको हातमा चो ट ला गेको छ । किशोर खतिवडा र लक्ष्मी गदालको बिबादको बिषयमा मु’छिएकी वाग्लेले १० लाख मा’ग्न लगाएको आरोप लक्ष्मीले लगाएकी थिइन ।

त्यसपछि सिर्जनाका कारण हामी पनि समस्यामा परको छौं भन्दै अन्य ब्यक्ति पनि मिडियामा आएका थिए । पोखरावाट केही ब्यक्तिहरु सिर्जनाले अनावश्यक रुपमा हामीलाई फ साएर लाखौं रुपैया असुल गरेको भन्दै आएका थिए । त्यस पछि सिर्जना निकै रिसाएकी छन् । उनीहरुको प्रहरीकै अगाडी निकै ठूलो ल फ डा भएको छ ।

उनले आफ्ना बारे अनावश्यक आरोप लगाएको भन्दै रिसाएकी छन् । निकै आ क्रो शित भएर लक्ष्मी माथी हात हाला हाल भएको छ । लक्ष्मी सडकमै लडेकी छन् ।

प्रतिक्रिया