शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:२०
वासिङटन डिसी 14:35

भर्जिनियाको एक चमेनागृहलाई सहयोगीको तु आवस्यकता ,खान र बस्न नि:शुल्क व्यवस्था

इनेप्लिज २०७८ वैशाख १६ गते २२:०५ मा प्रकाशित

भर्जिनिया राज्यको रोयल फ्रन्ट शहरको एक चमेनागृहलाई सहयोगीको तुरुन्त आवस्यकता परेकोले इच्छुकले सम्पर्क गर्न संचालकले यसै समाचार मार्फत आग्रह गरेका छन् ।

साथै काम खोजी रहेका र खाना बनाउन अभिरुचि राख्नेले रोयल फ्रन्ट स्थित रायल स्पाइस नामक चमेना गृहमा जानकारी लिन सकिने छ ।

यसको साथै नेपालबाट आएका एकल या दम्पत्ति नै काम सिक्न चाहेमा खाना र बस्न निशुल्क व्यवस्था समेत हुने उक्त चमेनागृहका संचालकले जानकारी दिएका छन ।

यसको अतिरिक्त नेपाली तथा भारतीय खान बनाउन इच्छुक रहेका समेतले सम्पर्क गर्न सक्नेछन् । बिस्तृत जानकारी लिन सम्पर्क संख्या (५४०-२५२ २२८८/ ५४० -५५१ -३९१४ ) मा तु सम्पर्क गर्नु होला ।

साथै यो बिधुतिय डाक(इमेल)[email protected] मार्फत सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया