शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:२८
वासिङटन डिसी 14:43

साउथ एसिएन अमेरिकन प्रतिष्ठित व्यक्तित्वहरु सॅंग भर्चुयल मिटिगं

इनेप्लिज २०७८ वैशाख १६ गते ९:५१ मा प्रकाशित

अमेरिकी उप-राष्ट्रपति मा. कमला ह्यारिसकी बहिनी माया ह्यारिस लगायत साउथ एसिएन अमेरिकन प्रतिष्ठित व्यक्तित्वहरु सॅंगको भर्चुयल मिटिगंमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे यहि आउॅंदो मे महिनाको ६ तारिख, न्युयोर्कको बेलुका ८ बजे र नेपालको समय मे महिनाकै ७ तारिख बिहान ५:४५ मा वक्ताको रुपमा प्रस्तुत हुनुहुदैछ।

अध्यक्ष घिमिरेको नॅंया विचारहरु सुन्न लाई फुर्सद भएमा जोडिनु होला।

प्रतिक्रिया