‘चन्द्र मुहार’ लिएर आए गायक कोशिष क्षेत्रि (भिडियो सहित)

इनेप्लिज २०७८ वैशाख १४ गते ८:१९ मा प्रकाशित

 

काठमाडौँ –चर्चित गायक,संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गित ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गतिमा कोशिष क्षेत्रिकै शब्द संगीत रहेको छ भने उदय राज पौडेलले एरेन्ज गरेका हुन्।

छायाँकार सुमन तामाङले छायांकन गरेको भिडियोलाइ कोशिष क्षेत्रि आफैले निर्देशन गरेका छन्।सार्बजनिक म्युजिक भिडियोमा भर्सटायल व्यक्तित्वको रुपमा परिचित नायक संगीतकार तथा गायक कोशिष क्षेत्रि र मोडल पुनम भण्डारीलाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस:

प्रतिक्रिया