गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

इनेप्लिज २०७८ वैशाख १० गते ११:३२ मा प्रकाशित

काठमाण्डौंं।गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ। ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायक सत्यराज आचार्यले स्वर दिएका छन।

विकाश लामिछाने र समिक्षा पोखरेलको रोमान्टिक र जीवन्त अभिनय रहेको गितको भिडियोमा सरोज प्याकुरेलको निर्देशन रहेको छ भने गीतमा स्यम सरोजले संगीत भरेका छन्।

गीतको म्यूजिक भिडयोको छायांकन बासु बरालले गरेका छन् । कोरियोग्राफी केशव राज भटटको रहेको छ । गीतमा प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ।

भिडियो लिङ्क्

प्रतिक्रिया