विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

इनेप्लिज २०७७ चैत २८ गते १९:५८ मा प्रकाशित

काठमाडौं/पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायीका रचना रीमालको स्वरमा रहेको गीत ‘बैना’ सार्वजनिक भएको छ।

गतिको शब्द/संगीत प्रभावन जे,मिक्सीङ/मास्टरिङ गोविन्द सोनी र स्टुडियो एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो।सत्यकला लामा,बुद्धि तामाङ र पुरु सिग्देलको अभिनया रहको गीतको भिडियो निर्देशन कमल राई,क्यामेरा हरिश महरा,सम्पादन/कलर विष्णु खड्का र श्रृगार सबु तामाङको रहेको छ।
भिडियो हेर्नुहोस।

प्रतिक्रिया