दुहबीमा घट्यो डरलाग्दो घटना, खुल्यो यस्तो रहस्य (भिडियोसहित)

इनेप्लिज २०७७ चैत २७ गते १७:१० मा प्रकाशित

इटहरी।सुनसरीको दुहबी–९ मा रड भाला प्रयोग गरी सांघातिक हमाला भएको छ।ठूलो जत्था आएको समूहले हात,कान काटिएको हो।राती करिब ९ बजे
गुण्डागर्दी शैलीमा आएका समूहले आक्रमण भएको जनाइएको छ ।सामान्य विवाद लिएर ४ सय भन्दा बढी लिएर वडा नं. ९ का वडाध्यक्ष मेहदी हुसेनले आंतक
मच्याएको पीडित परिवारले बताएको छ।यसबिषयमा वडाध्यक्ष सँग सम्पर्क कुरा हुन सकेन।

पूरा जानकारी भिडियोमा

https://www.youtube.com/watch?v=14sjnX6lbD8&t=11s

प्रतिक्रिया