आइतबार, चैत २९ २०७७
काठमाडौं २०:५३
वासिङटन डिसी 11:08

भर्जिनियाको सेन्टरभिल,हर्नडन र स्यान्टिलीमा खोप लगाउन पाईने

इनेप्लिज २०७७ चैत २६ गते १६:५६ मा प्रकाशित

भर्जिनियाको सेन्टरभिल,हर्नडन र स्यान्टिली शहरमा खोप लगाउन पाईने भएकोले तु मूनिको आवेदन पत्र भरि पठाउन अनुरोध छ ।

भर्जिनिया सेन्टरभिलकी प्रभा भट्टराई देउजा उक्त फेयरफ्याक्स स्वास्थ्य विभागकी बहु साँस्कृतिक सल्लाहकार परिषदमा रहेकोले उनिसंग सम्पर्क गरिन सकिने छ ।

प्रभा भट्टराई देउजासंग बिस्तृत जानकारी चाहिएमा सम्पर्क : (571)354-7030 मा गर्न सकिने छ।

आवेदन पत्र यहा छ :

https://docs.google.com/forms/d/e/1FAIpQLSfS3bq8lvRnv9wEniVwLYm9-Xc5lKma02rk4RulMxHPwEY6TQ/viewform

 

प्रतिक्रिया