काठमाडौं।गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक छ।गरिवीको कारणले परदेशमा गएको एक युवाको कथालाई गीतमा समेटिएको छ।गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ।
टेकु खत्री र सुर्य कुमार बोहराको शब्द तथा सुर्य बोहराको संगीत संयोजन गीतमा रहेको छ।टुक मान विश्वकर्माको छायाँकन,दिनेश मुस्कानको निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ।‘मैलो चोली’ गीतको भिडियोमा रश्मी भटट र ओवी रायमाझीको अभिनय रहेको छ।
‘मैलो चोली’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
https://www.youtube.com/watch?v=4F7yYwEvRJU
प्रतिक्रिया