टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या

अमेरिकाको टेक्सासमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । अस्टिन र टेक्ससका नेपाली समुदायका अनुसार टेक्ससको अष्टिनमा वसोवास गर्ने उनि नेपाल पोखरा सराङ्गकोटका रमेश थापा भएको बुझिएको छ । अस्टिन प्रहरी बिभागले उनी वस्ने साउथइष्ट अस्टिन अपार्टमेन्ट (आवास गृह)क्षेत्रमा मंगलवार मध्यरातमा गोली हानिएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अस्टिन प्रहरीले ब्लफ स्प्रिन्ग्स … Continue reading टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या