गुन्जनको नयाँ गीत ‘सानी भनेर’ सार्वजनिक

इनेप्लिज २०७७ चैत २४ गते २१:०९ मा प्रकाशित


सुमधुर स्वरकी धनि गुन्जन उपाध्यायको नयाँ गीत सार्वजनिक भएको छ।उक्त गीतमा गुन्जनलाइ साथ दिएका छन् गायक विश्व नेपालीले ।अमेरीकामा बस्दै आएकि गायीका उपाध्यायले यस पटक आफ्नै यूटुव च्यानल नेपसिस्टर बाट गीत सार्वजनिक गरेकि छिन्।यस गीतमा शव्द एवं संगीत तुंग नेपालको रहेको छ।

यस गीतको भिडियोमा प्रयास वान्तवा राइ र लोसिना लामिछानेको अभिनय रहेको छ।भिडियोलाइ सुरज तमुले निर्देशन गरेका हुन्।

यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त छिन् गायीका गुन्जन उपाध्याय।संगीतकार एवं गीतकार नेपाल गायीका गुन्जनका पिता हुन्।हेरौ यो गीतको भिडियो

प्रतिक्रिया