धुर्मुसको साथिले यस्तो रहस्य खोल्दै भने “साथी धुर्मुस केहि बिग्रेको छैन आउ सब छोडेर मिलेर फेरी कलाकारिता गरौ” (भिडियो सहित)

इनेप्लिज २०७७ चैत २२ गते ९:४७ मा प्रकाशित

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन बहुउपयोगी रङ्गशाला हो।यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गरिरहेको छ।फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको थियो।पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ।

यस क्रिकेट रङ्गशाला कमलको फुल आकारको हुनेछ।बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान,फुटबल,भलिबल बास्केटबल,ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्।उक्त अभिनयानमा सीताराम कट्टेल (धुर्मुस),अर्जुन घिमिरे (पाँडे) ,सामाजिक अभियान्ता अर्जुन भुषाल लगायतका व्यक्तिहरू रहेका छन्।रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन्।धुर्मुसको यही अभियानलाई लिएर धुर्मुस सँग पहिला सँगै काम गरेका साथी,निर्देशक हरी उदासीले भनेका छन जे जती भयो भयो धुर्मुस गल्तीलाई गल्ती भन्न सक्नु पर्छ सब छोडेर आउ फेरी कलाकारिता सुरु गरौ बाकी भिडियो मा हेरौ

https://www.youtube.com/watch?v=iAfV8RVa5lM

प्रतिक्रिया