जब एमालेको मुलधार राजनिती माधव कुमार नेपाल नै हो भनेर ओलिलाई यस्तो चेतावनी दिए पुन्यले

इनेप्लिज २०७७ चैत २० गते ९:३१ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्र,मकरूपमा अगाडि बढेका छन्।पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूहमाथि धमाधम कार,बाहीको प्रक्रिया शुरु गरेका छन्।वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावल माथि कारबाही गरेको तीन दिनपछि पुनः लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट निलम्बन गरेका छन्।यसअघि ओलीले माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि नि,लम्बन गरिसकेका छन्।

नेपाल पक्षले भने ओलीले गरेको कार,बाहीबाट नड,राउने बताउँदै देशभर समानान्तर कमिटी गठनलाई अभियानकै रूपमा अगाडि बढाउँदै आएको छ।राष्ट्रिय कार्यकर्ताको भेला गरिसकेको नेपाल समूहले २०७५ जेठ ३ गते अघि नै कमिटीलाई ब्यूँताउने अभियान नै चलाएको छ।नेपाल समूहका नेता ठाकुर गैरेले अध्यक्ष ओलीको कार,बाहीको धम्कीबाट नडराउने बताउँदै देशव्यापी राष्ट्रिय अभियान लिएर जाने बताए।यही क्रममा माधव नेपाल नै एमालेको मुलधार राजनिती हो भनेर पुन्य गौतमले ओलिलाई यस्तो सम्म भने हेरौ भिडियो

प्रतिक्रिया