आफ्नै बाबुले १४ बर्षिय छोरिलाई तिम्रो र मेरो ….भन्दै जे गरे…अस्पताल गएर जाँच गर्दा सबै परे चकित (भिडियो)

इनेप्लिज २०७७ चैत १६ गते १०:०५ मा प्रकाशित

गुल्मीको तम्घासमा ला ज म र्दो घटना भएको छ।१४ वर्षकी छोरीलाई झारफुक गर्ने बहानामा बुवाले लाजमर्दो काम गरेका छन्।छोरीले नै घटनावारे जानकारी गराएकी छन्।आमाले दिएको उजुरीको आधारमा अहिले बुवालाई पक्राउ गरेको छ।जसले संरक्षण गर्नु पर्ने हो उनै बुवा नै भक्षक भएर निस्किए।बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको सदरमुकाम तम्घासमा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरी माथि गरेको कुकर्मले अहिले गाउँकै बेइज्ज त भएको छ।

बालिका २० हप्ताको गर्भवती भएपछि विद्यालयमा त्यसवारे हल्ला चल्यो।विद्यालयले सोधिखोजी गर्दा उनकै बुवाको कतुर्तको बारेमा खुलासा भयो।रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक करणी गरेको खुलेको हो।विद्यालय सम्म कुरा पुगेपछि बालिकाकी आमाले प्रहरीमा श्रीमान विरुद्ध उजुरी दिइन्।धामी काम गर्दै आएका बुवाले छोरीलाई धम्की दिँदै कतै त्यसवारे नभन्न भनेका थिए।छोरीले आफु माथि भएको घटनाबारे कसैलाई भन्न सकिनन्।आमाले दिएको उजुरी पछि बाबुलाई प्रहरीले पक्राउ गरेको छ।

बाग्लुङ पुगेका उनका बुवालाई प्रहरीले पक्राउ गरेको हो।बालिका २० हप्ताको गर्भवती रहेको पनि उनले बताए।ति बुवाले आफ्नो परिवारलाई समेत दवावमा पार्दै आएको खुलेको छ।रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले परिवारलाई नै दवावमा पारेर घटनावारे सार्वजनिक नगर्न चेतावनी दि एको बताए।बालिकाका बुवा १६ वर्ष देखि धामी काम गर्दै आएका थिए।कक्षा ६ मा पढ्ने उनको बारेमा विद्यालयले नै यो कुरा बाहिर ल्याए पछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो।’

प्रतिक्रिया