लिला पौडेलका कारण रामजी खाँण माथी ममताको शंका (भिडियो सहित)

इनेप्लिज २०७७ चैत १५ गते १०:२८ मा प्रकाशित

गायक रामजी खाँणलाई ममता अधिकारीले शंका गरेपछि यतिबेला रामजी खाँण ममता फकाउँदैमा व्यस्त छन्।गायक लिला पौडेलको गीत शंका गर्न पाउँछौंमा रामजी र ममताको नृत्य हेर्न सकिन्छ।रामजी पौडेलको लय शब्दमा रहेको गीतमा रामजी पौडेल,लिला पौडेल र सरस्वती लामिछानेको स्वर रहको छ।तारानाथ आचार्यको एरेन्ज रहेको गीतको म्यूजिक भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन् भने सबिन गुरुङले कोरियोग्राफी गरेका हुन्।

गणेश सापकोटाको छायंकन रहेको गीतलाई फलानो क्रियशनको स्टुडियोमा सुबास अम्गाईले सम्पादन तथा रंग संयोजन गरेका थिए।हेर्नुहोस् रामजी खाँणद्धारा अभिनित गीत।

https://www.youtube.com/watch?v=6Ite7Qxg6JY

प्रतिक्रिया