दोहोरी च्याम्पियनमा के को माया प्रिती भन्द निर्णायाक प्रजापति जंगिए, हेर्नुहोस् दोहोरी च्याम्पीयनको ५ रोचक दृश्य (भिडियो)

इनेप्लिज २०७७ चैत ९ गते ९:२५ मा प्रकाशित

नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको दोहोरी च्याम्पियनको दोस्रो भाग प्रशारण भएको छ।अब समूहगत रुपमा दोहोरी धमाका हुने भएको छ।पहिलो चरणमा प्रिती गिरीर अनुज अधिकारीसंग राजु केसी र डिला बिकले भिडन्त गरे।निर्णायकहरुले गत हप्ताको जस्तो प्रतिक्रिया दिएनन तर रमेश बिजी र प्रजापति पराजुलीले भने दोहोरी गाउँदा भएका शब्दलाई सुझाबको रुपमा केही भनेका थिए।

प्रितीले दोहोरी गाउँदा राजुले यस्तो भन्न पर्ने वा प्रिती गिरीमाथी संकेत गर्दै के को माया प्रिती पहिले नै शब्दले प्रहार गर्न सुझाब समेत दिए।सर्जक रमेश बिजीले पनि गाईएका शब्दहरु फितलो भएको बताए।उनले शब्द चयन गर्दा वा दोहोरीमा आफुलाई कमजोर साबित नगर्न समेत सुझाब दिए।हेर्नुहोस् दोहोरी च्याम्पीयनमा देखिएका पाँच रोचक दृश्यहरु।

प्रतिक्रिया