गायकिा मेलिना राई र अनिल गजमेरको आवजमा ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक

इनेप्लिज २०७७ चैत ८ गते १०:२७ मा प्रकाशित

गायकिा मेलिना राई र अनिल गजमेरको आवजमा ‘मेरो जीवनको चाहना’ गीतको भिडियो सार्वजनिक भएको छ । रबिन टोटोको शब्दमा मनरथ कालीकोटेको संगीत रहेको छ भने रेकर्डिस्ट दिप घतानी रहेको गीतलाइ टंक लिम्बू रोमीले एरेञ्ज गरेका हुन।

केशब भट्टराई र तेजश्विनी बाँस्कोटाको अभिनय रहेको ‘मेरो जीवनको चाहना’ गीतको भिडियोमा सोम मग्रातीको श्रृंगार, सागर पौडेलको छाँयाकनमा केशब भट्टराईले नृत्य तथा निर्देशन गरेका हुन भने सागर फिल्मस् को भिडियो सम्पादन रहेको छ।

भिडियोलाइ युट्युव च्यानल जे.आर. म्युजिक JR MUSIC बाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया