कर्कट राशिको वार्षिक राशिफल

इनेप्लिज २०७७ चैत ७ गते १७:०२ मा प्रकाशित

काठमाडौँ ।कोरोना महामारी र सयको चपेटामा परेको वि.स. २०७७ साल सकिनै लागेको छ।एक वर्षसम्म प्राय विश्वका प्राय देशका मानिस सँगै हामी धेरै नेपालीलाई खूशी र सन्तुष्टी भने मिल्न सकेन।अब आगामी वर्ष कस्तो रहला भन्ने बारे हामीले वार्षिक राशिफल तयार पारेका छौँ।यहाँ हामीले १२ राशि मध्यको चौँथो कर्कट राशिका बारेमा चर्चा गर्दै छौँ।

कर्कट राशि हुनेहरूका लागि नयाँ वर्ष वि.सं. २०७८ सालको पूर्वाध वरोधका बाबजुत यात्रा,व्यापार,व्यवसाय आदिमा प्रगति तथा सफलता मिल्ने खालको रहेको छ।कर्मयोगमा अल्लि बढी जोड गरेर केही अपेक्षित काम कार्यमा सफलता प्राप्त गर्नसकिने छ।ग्रह उपचारको उपाय गरेर अघि बढेको खण्डमा विदेश गमनको अभिलाषीलाई बाटो खुल्ने छ।नयाँ उद्यमको दिशामा पनि केही उपलब्धि हात लाग्ने देखिन्छ । कर्कट राशिकका लागि आगामी १२ महिना कस्तो रहला ? त्यो हामीले तलको भिडियोमा विस्तृत विवरण प्रस्तुत गरेका छौँ।

यस्तो छ कर्कट राशिको वार्षिक राशिफल

https://www.youtube.com/watch?v=IDg1VzkRRBg&t=4s

प्रतिक्रिया