एनआरएन भर्जिनिया शाखाको जुम मिटिंग/छलफल कार्यक्रममा सहभागी हुन् आह्वान
भर्जिनियावासी नेपाली दाजुभाई दिदी बहिनीहरु एवं एनआरएन अभियानमा जोडिनु भएका सम्पुर्ण सदस्यज्युहरु,
निम्न मिति र समयमा आयोजना गर्न लागिएको जुम मिटिंग/छलफल कार्यक्रममा तपाईको सक्रिय सहभागिताका लागि हार्दिक आव्हान गर्दछौं।
भर्जिनियाको नेपाली समुदायमा NRN अभियानप्रति हरेक बर्षहरुमा क्रमश रुची बढ्दो क्रममा रहेको तथ्य बिद्वितै छ। यसै सन्दर्भमा यहाँ भर्जिनियामा आगामी दिनमा NRNअभियान कस्तो हुनु पर्छ? र आगामी कार्यकालका लागि के कस्तो टिम बन्न उपयुक्त होला?
NRN Virginia को आगामी टिममा रहेर समुदायको सेवा गर्न ईच्छुक सम्पुर्ण सदस्यहरुलाई समेत खुल्ला रुपमा यस छलफल कार्यक्रममा सहभागी हुनुभई आफ्ना विचारहरु राख्नु हुन समेत हार्दिक अनुरोध गर्दछौं।
मिति: यही मार्च 21 Sunday
समय: दिनको ठिक 3 बजे।
स्थान: जुम आईडी/लिंक उपलब्ध छ।
सहजीकरण: डा. लेखनाथ अधिकारी र ददी राम ढुंगाना
आयोजना:
NRNA भर्जिनिया च्याप्टर
NRN NCC USA Virginia Meeting
Time: Mar 21, 2021 03:00 PM Eastern Time (US and Canada)
Join Zoom Meeting
https://us02web.zoom.us/j/89271776612?pwd=Z1Z4dGVwMG5za1FmdStweFlJK0xvQT09
Meeting ID: 892 7177 6612
Passcode: nrn
नोट: यो बिशुद्ध भर्जिनिया वासी नेपालीहरुको मात्रै साझा कार्यक्रम हो। अन्य राज्यहरुको संलग्नता फेरी दोस्रो चरणको कार्यक्रममा गराईनेछ।
बाल्टिमोरका कोष प्रबन्धक वेश्यावृत्तिमा संलग्न भएकोमा दोषी ठहर, १० बर्ष सम्म कैद हुन् सक्ने
गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम भव्यताका साथ सम्पन्न।
टेक्ससमा गोली लागि मृत्यु भएका रमेश थापा गो फन्डमा ४८ घण्टा भित्र २५ हजार डलर सङ्कलन ,२५ हजार लक्ष्य पुरा
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए अभियन्ता बन्ने दौडमा पन्त
प्रतिक्रिया