कन्चन र अनिशा प्र,करण १ लाखको कस्तो सेटिङ ? भयो भ,न्डाफोर,अब के होला ? (भिडियो सहित)

इनेप्लिज २०७७ चैत १ गते ९:३६ मा प्रकाशित

जिल्लाको कपन स्थित चुनिखेलमा पौष १९ अनिसा कुमाल र कन्चन तिमल्सिनाले बिबाह गरेका थिए तर केटीको माइती पक्षको कारण कन्चनले बिष सेवन गरेका थिए।केटिले सिन्दुर लाउन हतार लाएपछि दुबै जनाले घरमै सिन्दुर हालेर बिबाह गरेका थिए।जुन बिबाह गर्ने दम्पती चितवन जिल्ला कालिका नगरपालिका वडा न:६ की कन्चन तिमल्सिना र अनिसा कुमाल रहेका छन।दुवै जना मिलापत्रमा घरमै बिबाह गरेका थिए।केटि पक्षको मानिसले दुबैको सम्बन्ध स्वीकार गर्छौ भनेर बोलाएर चौकीमा लगी कुटपि ट गराएकोले उनि यो पिडा सहन नसकेर युवकले बि ष सेवन गरेको बताएका छन।

यस बिबाहको सिन्दुर हालेको फोटो सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरेका थिए।सार्बजनिक गरेको फोटो देखे पछी केटीको माइती पक्षले दुइ जनाको बिबाह स्वीकार गर्ने र टिकाटालो गर्ने भन्दै बोलाएर छोरीलाई घर राखेर कन्चनलाई भने प्रहरी चौकी लगिएर कुटपि ट गराएपछी उनले आफ्नो घर आएर बिष पिएका थिए।अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्यष्टि भएको छ।

भिडियो

https://www.youtube.com/watch?v=Dq8UvJr1SdA

प्रतिक्रिया